'भेलु वाजे डान्स' भन्दै प्रिती आले र राजेश बर्देवा (भिडियो) - राष्ट्रपत्र
बुधबार, फाल्गुन १६, २०८०

‘भेलु वाजे डान्स’ भन्दै प्रिती आले र राजेश बर्देवा (भिडियो)


लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तीज गीत ‘भेलु बाजे डान्स’को म्यूजिक भिडियो सार्बजनिक भएको छ। भिडियोमा प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ।

दजनौं चर्चित गीतहरुमा स्वर दिएर चर्चामा रहेकी गायिका प्रिती आले र लोकप्रिय गायक राजेश बर्देवाको सहकार्यमा तयार भएको सार्बजनिक म्यूजिक भिडियोलाइ गायिका प्रिती आलेले नै निर्देशन गरेकी छन् । त्यस्तै, दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाइ नबिन घर्ति मगरले सम्पादन गरेका हुन्। भिडियोमा प्रिती आले र राजेश बर्देवा लगायत अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *