आनन्द कार्कीको स्वरमा ‘उनी बोल्दिनन् अचेल’ को भिडियो सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

आनन्द कार्कीको स्वरमा ‘उनी बोल्दिनन् अचेल’ को भिडियो सार्वजनिक(भिडियो)


गायक आनन्द कार्कीको स्वरमा समावेश ‘उनी बोल्दिनन् अचेल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
‘उनी बोल्दिनन् अचेल’ गीतमा देवेन्द्र केसीको शब्द, शक्ति बल्लभको संगीत रहेको छ ।

गितको भिडियोलाई संञ्चारकर्मी बिना श्रेष्ठले निर्देशन गरेकी हुन । यस अघि पनि उनले म्युजिक भिडियो निर्देशन गरीसकेकी छन् ।

म्युजिक भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री करिश्मा मानन्धरको शसक्त अभिनय रहेको छ ।

रश्मी शाक्य निर्माता रहेको भिडियोलाई उत्तम हुमागाईँले छायाँकन, अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरीएको छ ।

Leave a Reply

Your email address will not be published.