जीवन शाहीको निर्देशनमा ‘पैसा कागजको‘’सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

जीवन शाहीको निर्देशनमा ‘पैसा कागजको‘’सार्वजनिक(भिडियो)


प्रमोद खरेलको स्वरमा रहेको गीत ‘पैसा कागजको…’ सार्वजनिक भएको छ । लेखराज गिरीको शब्द÷सङ्गीत र सन्दीप कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीको निर्देशन र राजिव बलामीको कोरियोग्राफी रहेको गीतको भिडियोमा सुन्दर एसडीएस र सरस्वती खत्रीलाई फिचरिङ गरिएको छ । भिडियोमा दीपेन बस्नायतको छयाँकन र सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published.