‘तिम्रो मायामा’ गीतको भिडियो सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
बुधबार, मंसिर २०, २०८०

‘तिम्रो मायामा’ गीतको भिडियो सार्वजनिक(भिडियो)


मोहन गमालको प्रस्तुतिमा नित्याशिवा र डेविड शंकर को आवाज रहेको ‘तिम्रो मायामा’ गीतको भिडियो हाइलाइट नेपाल बाट रिलिज भएकोछ। धर्मेन्द्र शाही ठकुरी ,प्रीतिका शर्मा, दिवाकर जङ थापा, र श्रेया दुलालको अभिनयमा शंकर अधिकारी घायलको गीत/ संगीत र निर्देशनमा डिके हमालको नृत्य र शृङार र राहुल कोइराला को छायांकन रहेकोछ भने अन्जली थापाको सम्पादन रहेको छ।

दुई युगल जोडिको माया प्रेम लाई रमाइलो ढंगले प्रस्तुत गरिएकोछ, मायामा हास खेल अनि ठ्ट्टा भए जीवन अझ रमाइलो बन्छ भन्ने दिन खोजेकाछन निर्देशक घायलले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *