प्रकाश सापकोटाको शव्द,प्रमोद खरेल र अस्मिता अधिकारीको स्वरमा ‘नौलाख तारा’ सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

प्रकाश सापकोटाको शव्द,प्रमोद खरेल र अस्मिता अधिकारीको स्वरमा ‘नौलाख तारा’ सार्वजनिक(भिडियो)


गीतकार प्रकाश सापकोटाको शव्दमा गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक भएको छ । पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रोमान्टिक शैलीमा छ । शान थापाको निर्देशनमा बनेको भिडियोमा अभिनेता सन्दिप क्षेत्री र लोसिना लामिछानेको अभिनय छ ।

भिडियोमा बालकलाकार सायरा भट्टराई समेत देखिएकी छन् । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *