निराजन र सुनिशा फिचर्ड “झिलमिल तारा” सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

निराजन र सुनिशा फिचर्ड “झिलमिल तारा” सार्वजनिक(भिडियो)


काठमाडौं : चर्चित गायिका आभा मुकारुङ राइ र हेमन्त चेम्जोङको स्वर रहेको गीत “झिलमिल तारा” को भिडियो सार्वजनिक गरिएको छ । गायिका आभा मुकारुङकी मामातामयी माता नरदेवी राइको शब्द, हेमन्त चेम्जोङको संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा मोडल निरज प्रधान र सुनिशा बजगाइँ फिचर्ड छन । किरण चाम्लिङ राइको निर्देशनमा तयार भएको गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी, भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन तथा अनिल रानाको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published.