रक ब्यान्ड एमटी ८८४८ को‘ब्लु जिन्स ठिटी'(भिडियो) - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

रक ब्यान्ड एमटी ८८४८ को‘ब्लु जिन्स ठिटी'(भिडियो)


नेपाली रक गित संगित पारखी हरु माझ रक शैली कै गित पस्किने हेतु चर्चित नेपाली रक ब्यान्ड एमटी ८८४८ ले आफ्नो नया गित ‘ब्लु जिन्स ठिटी’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

ब्यान्ड कै शब्द संगित रहेको गित ब्लु जिन्स ठिटी को म्युजिक भिडियो मा ब्लु जिन्स लायेकी ठिटी को भुमिका चर्चित डान्स रियालिटी शो बुगि वुगि कि प्रथम प्रतिस्पर्धी एवं ब्यस्त नृत्यांगना मोडल कबिता नेपाली ले निभायेकी छिन र उनी लाई संजित तुलाधर ले साथ दियेका छ्न।

ब्यान्ड को आफ्नै युट्युब च्यानल मा राखियेको म्युजिक भिडियो लाई आवेश बज्राचार्य र धन योन्जन तामाङ ले खिचेका हुन भने सम्पादन माधब बेल्बासे को रहेको छ ,साथै भिडियो लाई अमृत सुनुवार ले निर्देशन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *