साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन - राष्ट्रपत्र
बुधबार, फाल्गुन १६, २०८०

साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन


साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष एवम् उद्योगी लक्ष्मीदास मानन्धरको ९३ बर्षको उमेरमा निधन भएको छ।  भाषासेवी, समाजसेवी तथा पूर्व सांसद समेत रहेका उद्योगी मानन्धरलाइ केहि दिन यता ज्वरो र खोकीको समस्या आएसंगै पीसीआर परीक्षण गरिएको र त्यसक्रममा उहाँलाइ कोभिड देखिएको थियो ।

उद्योगी मानन्धरलाई हाम्स अस्पतालमा उपचारका लागि लगिएको र विहिवार साँझ ७ बजे उहाँको निधन भएको  पारिवारिक श्रोतले जानकारी दिएको छ । स्वर्गिय मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *