एएनपी मिडियाको आयोजनामा नेपाल्स लिटिल आइकनको ११ औं सस्ंकरण सम्पन्न - राष्ट्रपत्र
मङ्लबार, फाल्गुन १५, २०८०

एएनपी मिडियाको आयोजनामा नेपाल्स लिटिल आइकनको ११ औं सस्ंकरण सम्पन्न


ए.एन.पी. मिडिया हाउसको आयोजनामा नेपाल्स लिटिल आइकनको ११ औं सस्ंकरणको ग्राण्ड फिनाले राजधानीमा सम्पन्न भएको छ । शनिवार राष्ट्रिय नाचघरमा सम्पन्न उक्त प्रतियोगितामा जुनियर गल्र्स तर्फ आयुषी खनालले मोष्ट एक्टिभ सहित उपाधी हात पार्न सफल भईन भने सिनियर गल्र्स तर्फ जिनिसा रोक्का मगरले मस्ट व्यूटिफुल तथा टिन गल्र्स तर्फ बाट भने प्रिया रोक्का मगरले वेष्ट र्याम्प वाक र वेष्ट डान्स सहितको विजेता बन्न सफल भईन भने व्वाईज तर्फको उपाधी अवानिस थपलियाले वेष्ट स्पिच सहित उपाधी हात पार्न सफल भए । विजेता तथा टाईटल विजेताहरुले आकर्षक गिफ्ट ह्याम्पर सहित विभिन्न पुरस्कार प्राप्त गरेका थिए । उपत्यकाका विभिन्न विद्यालयबाट अडिसन मार्फत छनौट भएका प्रतियोगिहरुले करिब १ महिना लामो प्रशिक्षण पश्चात फाईनलमा आफ्ना प्रस्तुती दिएका थिए । सुमी बानियांको कोरियोग्राफी रहेको प्रतियोगितामा करीब ६० जना भन्दा बढि प्रतियोगिहरुको सहभागिता रहेको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको वौद्धिक विकास एवं क्षमता अभिवृद्धि गर्ने हेतु यस्तो कार्यक्रम एएनपी मिडिया हाउसले लामो समयदेखि गर्दै आएको आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम व्यबस्थापन संघका समेत अध्यक्ष रहेका लब बहादुर कार्कीले जानकारी दिए ।

काठमाडौ ब्याब्सनका अध्यक्ष प्रेम राई, ललितपुर प्याबसनका निरोज महर्जन तथा नायक सन्जीत भण्डारी निणार्यक रहेका प्रतियोगिताको संयोजकमा शम्भु प्रसाद रेग्मि रहेका थिए भने ह्रिकिस चित्रकार ईन्ट्रक्सचर,लोमस बहादुर कार्की ईभेन्ट म्यानेजर आयुष नारायाण झा तथा लविस कार्कीले सह व्यबस्थापनको जिम्मेवारी लिएका थिए ।
रोजिन शाक्यले संचालन गरेको कार्यक्रम काष्ठमण्डप टेलिभिजन र फेसबुकबाट प्रत्यक्ष प्रशारण भएको थियो । ग्लोबल अनलाईन पे भोटिङ्ग पार्टनर रहेको प्रतियोगिताको प्रतियोगिहरुको ड्रेस डिजाईन पेजेन्ट नेपालले गरेको थियो ।

प्रतियोगिताका विजेताहरुको नामावली :

जुनियर गल्र्स तर्फका विजेताहरु
आयुषी खनालः विजेता, मोष्ट एक्टीभ
आरोहि आले मगरः फष्ट रनर अप, मोष्ट व्युटिफुल, बेष्ट आर्टवर्क
दिया श्रेष्ठः सेकेन्ड रनर अप, मोष्ट इस्टाइलिस, बेष्ट स्माल
प्रनभि लम्सालः थर्ड रनर अप, बेष्ट सिङ्गर
रिदिमा के.सी.: फोर्थ रनर अप, पब्लिक च्वाइस, मोष्ट कन्फिडेण्ट
प्रबिधि कार्कीः फिष्ट रनर अप, बेष्ट ¥याम वाक
एन्जल गुनीः मोष्ट पपुलर, बेष्ट हेयर, फेसबुक च्वाइस
मान्यता आर्चायः मोष्ट ट्यालेन्ट
काव्र्य सेडाईः बेष्ट स्कीन, मोष्ट फोटोजेनिक
स्मारीका पराजुलीः बेष्ट पर्सनालिटी, मोष्ट इस्टाइलिस
नोसाङ्ग लामाः मोष्ट चार्मीङ्ग, भ्युअर च्वाइस
एन्जल अधिकारीः मोष्ट फेण्डली
सनध्या भण्डारीः मिस कन्जुल्यारीटी
काब्या वालीः मोष्ट डिसिप्लेन
ग्रीस्मा पौडेलः मेनेजमेन्ट च्वाइस्
सदिक्षा श्रेष्ठः क्यटेस्ट बेबी अफ द इयर
नितिस्मा पराजुलीः बेष्ट डान्स, बेष्ट फेशन आइकन
अन्सु बेजम राईः बेष्ट स्पीच
सोनी बुडा मगरः मिस परफेक्ट
सायोना पौडेलः मोष्ट डिजरभिङ्ग
सृष्टी तामाङ्गः मोष्ट पोजिडिभ एटिच्यिट
रेनिशा शाहः मोष्ट डाइनामिक
प्रिजना श्रेष्ठः मेनेजमेन्ट च्वाइस

सिनियर गल्र्स तर्फका विजेताहरु

जिनिसा रोक्का मगरः विजेता, मोष्ट व्युटिफुल
आजमा बुढाथोकीः फष्ट रनर अप, मिस कन्जुल्यारिटी
नम्रता थापाः सेकेन्ड रनर अप, मोष्ट डिसिप्लेन
निभा श्रेष्ठः पब्लिक च्वाईस
समरिष्टी बुढाथोकीः मोष्ट पपुलर, मोष्ट फेण्डली
अनिसा थापामगरः बेष्ट ¥याम वाक
ओक्सना आचार्यः मोष्ट फोटोजेनिक
सुभेक्षा छटकुलीः मोष्ट पकच्युयल, बेष्ट स्पीच
बिनिभा श्रैष्ठः बेष्ट डान्स
अनिशा थापामगरः बेष्ट सिङ्गर
विनिभा श्रेष्ठः फेसबुक च्वाइस

प्रतियोगिका विजताहरु (टिन गल्र्स)
प्रिया रोक्का मगरः विजेता, बेष्ट ¥याम वाक, बेष्ट डान्स
सन्जीना श्रेष्ठः फष्ट रनर अप, मोष्ट फोटोजेनिक, मोष्ट पपुलर, फेसबुक च्वाइस
तपस्या तामाङ्गः सेकेन्ड रनर अप, पाब्लिक च्वाइस, बेष्ट फर्सनालिटी
प्रतिज्ञा तामाङ्गः मोष्ट ब्युटिफुल
एन्जीला मल्लः मोष्ट डिसिप्लेन
कृषा रिमालः बेष्ट सिङ्गर
सोस्तीका पुडासैनीः बेष्ट आर्टवर्क

ब्वाइज तर्फका विजेताहरु

अभानिश थपलियाः विजेता, बेष्ट स्पीच
समीट अजेजाः फष्ट रनर अप, फेसबुक च्वाइस, भ्युअर च्वाइस
सनमुल ढकालः सेकेन्ड रनर अप, मिस्टर ¥याम वाक, मोष्ट फोटोजेनिक
थर्ड रनर अफः सोनी श्रेष्ठ, मिस्टर फरेक्ट, बेष्ट आर्टवर्क
सामोल राज सिङ्ग खड्काः पब्लिक च्वाइस, बेष्ट पर्सनालिटी
रोजन रिमालः मोष्ट पापुलर, मेनेजमेन्ट च्वाइस
कुशल पाण्डेः मोष्ट ट्यालेन्ट
बिश्वास लिम्बुः मिस्टर हाण्डसम, बेष्ट डान्स
दिपिश अमगाईः बेष्ट सिङ्गर
सुबीर श्रेष्ठः मिष्टर कन्जुनालिटी
दिपशन भण्डारीः मोष्ट कन्फीडेण्ट
दिब्यम्शु कोइरालाः मोष्ट डिसिप्लेन
प्रतिक अधिकारीः मोष्ट एक्टीभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *