ग्यास सिलिन्डर बिस्फोट हुँदा ६ जना घाइते - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

ग्यास सिलिन्डर बिस्फोट हुँदा ६ जना घाइते


काठमाडौँको नयाँ बजारमा ग्यास सिलिन्डर बिस्फोट हुँदा ६ जना घाइते भएका छन् । नयाँ बजारको फलफुल चोकस्थित घरमा ग्यास सिलिण्डर बिस्फोट भएको हो ।

बिहान ११ बजेर ५० मिनेट जाँदा किरिया पुत्री बसेको ठाउँमा सिलिन्डर बिस्फोट भएको हो । घाइते भएका मध्ये दुईजनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दीपक खड्काले जानकारी दिए ।

घाइतेहरुको त्रिवि शिक्षण अपस्पला, मनमोहन अस्पताल र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published.