क्लव उड्ल्याण्डको आज उद्घाटन हुदै - राष्ट्रपत्र
मङ्लबार, कार्तिक ९, २०७८

क्लव उड्ल्याण्डको आज उद्घाटन हुदै


काठमाडौं, विगत लामो समय देखि कोरोना महामारीका कारण वन्द रहेको दरवारमार्ग स्थित क्लव उड्ल्याण्ड नयाँ साज सज्जाका साथ शुक्रवार साझदेखि पुन सन्चालनमा आउनने भएको छ । उक्त दिन सविन राईको प्रत्यक्ष लाइभ म्यूजिकमा रमाउन पाइने छ भने देशका विभिन्न क्षेत्रका अतिथि लगायत कलाकारहरुको पनि उपस्थित रहने छ भने इन्टरनेशनल डिजेले डान्स फ्लोर मा यहाँहरुलाई मनोरन्जन प्रदान गर्ने क्लवका प्रवन्ध निर्देशक सुनील कुवरले जानकारी दिनु भयो । वन्द पछिको नयाँ योजना र पुन निमार्ण गरि क्लवलाई पारिवारीक वातावरण प्रदान गर्ने जमर्को गरेका छौं । हरेक दिन फरक फरक गायक तथा म्यूजिक व्याण्डको साथमा लाइभ म्यूजिक प्रस्तुतीका साथै राम्रो खानाको पनि व्यवस्थाका साथ यो क्लव पुन सन्चालन गर्न लागीएको वताउछन क्वलका अध्यक्ष प्रेम श्रेष्ठ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *