टिम्बर ग्रुपको आईटि क्याम्पेन दुई हजारमा तयारी ढोका - राष्ट्रपत्र
मङ्लबार, कार्तिक ९, २०७८

टिम्बर ग्रुपको आईटि क्याम्पेन दुई हजारमा तयारी ढोका


टिम्बर ग्रुपले आफ्ना ग्राहक हरु को लागि बडा दशै को अबसर पारेर टिम्वरको दशै धमाका योजना लिएर आएको छ यस योजना अन्तरगत टिम्वरले सस्तो र गुणस्तरीय ढोका रोजौ योजना लिएर आएको हो रु ४५०० देखि ६००० सम्मा पर्ने ढोका हरु अहिले दशैको धमाका योजना अन्तर्गत रु २००० मुल्यमा लिएर आएको हो ।

साथै कम्पनी ले घाम र पानी ले असर नगर्ने किरा नलग्ने नबाङ्गिने जीवनभरि भर पर्दो हुने वातावरण मैत्री
परिक्षण र प्रमाणीकरण गरिएको अन्तरराष्ट्रिय गुणस्तरीय ढोका हरु समेत बजारमा बिक्री वितरण गरी रहेको छ ।

विगत १० वर्षदेखी नेपाली बजारमा रेडिमेड ढोका उत्पादन गर्दै आएको टिम्बर ग्रुप अफ इन्डस्ट्रिले देशभरका आफ्ना ग्राहक हरुको को लागि आफ्ना थप नयाँ उत्पादनहरु सहित ढोकाहरु बजारमा लिएर आएको हो । साथै यो अबधिमा ग्राहक ले टिम्बर आईटि क्याम्पेन अन्तरगत कम्पनीको आधीकारीक बिक्रेता समेत हुन पाउने भएका छन ।

घर निर्माणमा ढोकाका लागी सवैको पहिलो रोजाईमा पर्दै आएको टिम्बरले हालै मात्र आफ्ना नयाँ उत्पादन हरुमा टिम्बर थाङ्का , काठको थाङ्का, टिम्बर फिटिङ , टिम्बर फर्निचर , टिम्बर इन्टेरियर अन्तराष्ट्रिय तथा नेपाली बजारमा एकैसाथ नयाँ उत्पादन लिएर आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *