एकै दिन २१४ जनाको मृत्यु,८९६० जनामा संक्रमण पुष्टि - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

एकै दिन २१४ जनाको मृत्यु,८९६० जनामा संक्रमण पुष्टि


कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *