मोडल केशव भट्टराई अभिनित मेलिना र अनिलको स्वरमा ‘मेरो जीवनको चाहना’ (भिडियो) - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

मोडल केशव भट्टराई अभिनित मेलिना र अनिलको स्वरमा ‘मेरो जीवनको चाहना’ (भिडियो)


मेलिना राई र अनिल गजमेरको स्वरमा ‘मेरो जीवनको चाहना’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो जेआर म्युजिक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । रबिन टोटोको शब्द रहेको सो गीतमा मनरथ कालीकोटेको सङ्गीत छ । दीप घतानीले रेकर्ड गरेको सो गीतलाई टंक लिम्बू रोमीले एरेञ्ज गरेका हुन ।

केशव भट्टराई र तेजश्विनी बाँस्कोटाको अभिनय रहेको ‘मेरो जीवनको चाहना’ गीतको भिडियोमा सोम मग्रातीको श्रृङ्गार, सागर पौडेलको छाँयाकन छ । केशव भट्टराईले नृत्य तथा निर्देशन गरेको भिडियोको सम्पादन सागर फिल्मस्ले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *