बलिउडकका चर्चित चलचित्रकर्मीको अदालतलाई निवेदन, ‘बलिउडलाई बदनाम गर्नेलाई रोकियोस्’ - राष्ट्रपत्र
आइतवार, मंसिर १७, २०८०

बलिउडकका चर्चित चलचित्रकर्मीको अदालतलाई निवेदन, ‘बलिउडलाई बदनाम गर्नेलाई रोकियोस्’


बलिउडका केही प्रतिनिधिले केही सञ्चारमाध्यले गैर जिम्मेवार र अपमानजनक रिपोर्टिङको आरोप लगाएको छन्। ४ चलचित्र संघहरु र ३४ चलचित्र निर्माताले केही सञ्चार माध्यमका पत्रकारहरुको विरुद्ध दिल्ली उच्च अदालतमा निवेदन दर्ता गरेका छन्। निवेदनमा रिपब्लिक टेलिभिजनका पत्रकार अर्नब गोस्वामी, प्रदिप भण्डारी, च्यानल टाइम्स नाउ र यसका प्रत्रकार राहुल शिवशंकर र नविका कुमारलाई बलिउड हस्तिहरुको विरुद्धमा गैर जिम्मेवार जिम्मेदारीपूर्ण र अपमानजनक रिर्पोर्टिङ रोक्न निर्देश दिन अनुरोध गरिएको छ।

निवेदन दिने ४ संघ

१ द प्रोड्युसर गिल्ड अफ इडिया
२ द सिने एण्ड टिभि आर्टिस्ट्स एसोसिएशन
३ द फिल्म एण्ड टिभी प्रड्युसर्स काउनसिल
४ स्क्रिन– राइटर्स एसोसिएशन

निर्माण गृह

१ यशराज फिल्म्स
२ धर्मा प्रडक्सन
३ आमिर खान प्रोडक्शन
४ सलमान खान वेञ्चर्स
५ सोहेल खान प्रडक्सन
६ रोहित शेटी पिक्चर्स
७ रेड चिलिज एन्टरटेनमेन्ट
८ रिलायन्स बिग एन्टरटेनमेन्ट
९ रोकेश ओमप्रकाश मेहरा पिक्चर्स
१० नाडियाडवाला ग्यान्डसन इन्टरटेनमेन्ट
११ कबीर खान फिल्म्स
१२ अजय देवगन फिल्म्स
१३ केप अफ गुड फिल्म्स
१४ अरबाज खान प्रडक्सन
१५ आशुतोष गोवारिकर प्रडक्सन
१६ अनिल कपूर फिल्म एण्ड कम्युनिकेशन नेटवर्क
१७ उक्सेल इन्टरटेनमेन्ट
१८ विनोद चोपडा फिल्म्स
१९ विशाल भारद्वाज फिल्म्स
२० राय कपूर प्रडक्सन
२१ एड लेब्स फिल्म्स
२२ आन्दोलन फिल्म्स
२३ बिएसके नेटवर्क एण्ड इन्टरटेनमेन्ट
२४ क्लिन स्लेट फिल्म्स
२५ एमी इन्टरटेनमेन्ट लगायत बलिउडका प्रख्यात चलचित्र निर्माण गृह रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *