राष्ट्रिय सभाको अधिवेशन आजै अन्त्य हुने - राष्ट्रपत्र
बिहिबार, फाल्गुन १७, २०८०

राष्ट्रिय सभाको अधिवेशन आजै अन्त्य हुने


 सरकारले राष्ट्रियसभाको अधिवेशन आइतबार रातिदेखि अन्त्य गर्ने भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *