सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा ‘जुन दिन तिमीले’ सार्वजनिक (भिडियो) - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा ‘जुन दिन तिमीले’ सार्वजनिक (भिडियो)


सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा रहेको गीत ‘जुन दिन तिमीले…’ सार्वजनिक भएको छ । योगेश काजीको एरेञ्ज, एचवीन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

वीरेन्द्र भाट विपीनको निर्देशन, छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा सारिका नै फिचर्ड छिन् । गीतको भिडियो द ट्युन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

नायिका तथा गायिका सारिका घिमिरेले पछिल्लो समय गायन मार्फत चर्चा बटुल्न सफल भएकी छन् । उनका केही गीत करोडौ क्लबमा समेत पर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *