प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा अब संवैधानिक इजलासमा सुनुवाइ हुने - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा अब संवैधानिक इजलासमा सुनुवाइ हुने


प्रतिनिधि सभा विघटनविरुद्धका रिटलाई संवैधानिक इजलाशमा पठाइएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासले त्यसबारे सुनुवाइ गर्दै सो निर्णय सुनाएको हो।

राणाले बुधबार त्यसबारे परेका एक दर्जन रिटमाथि आफ्नै एकल इजलासमा सुनवाई गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *