प्रतिनिधि सभा विघटन, वैशाख १७ र २७ गते निर्वाचन - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

प्रतिनिधि सभा विघटन, वैशाख १७ र २७ गते निर्वाचन


प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।

आइतबार अपरान्ह बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *