सगरमाथाको उचाई ८८४८.८६ मिटर अग्लो - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

सगरमाथाको उचाई ८८४८.८६ मिटर अग्लो


सगरमाथाको उचाई अब ८ हजार ८ सय ४८।८६ मिटर भएको छ । यसअघि ८ हजार ८ सय ४८ मिटर रहेकोमा नयाँ मापनले ८६ सेन्टिमिटर बढेको देखाएको छ ।

आज एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा नयाँ उचाई घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *