२४ घन्टामा १ हजार १४ जनामा संक्रमण पुष्टि - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

२४ घन्टामा १ हजार १४ जनामा संक्रमण पुष्टि


नेपालमा कोरोना भाइरसका आज  १ हजार १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २७ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *