थप १३८० जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

थप १३८० जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३


शनिबार नेपालमा थप १ हजार ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ५१५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४५४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *