सिमानाका प्रतिबन्ध एक महिना लम्बियो - राष्ट्रपत्र
मङ्लबार, फाल्गुन १५, २०८०

सिमानाका प्रतिबन्ध एक महिना लम्बियो


। सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पु¥याएको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गरिएको जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *