माईकलको निर्देशनमा प्रताप र अस्मिताको स्वरमा 'आउ माया' को भिडियो सार्वजनिक (भिडियो) - राष्ट्रपत्र
मङ्लबार, फाल्गुन १५, २०८०

माईकलको निर्देशनमा प्रताप र अस्मिताको स्वरमा ‘आउ माया’ को भिडियो सार्वजनिक (भिडियो)


प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘आउ माया साथैमा’ सार्वजनिक भएको छ । गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईंको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दले निर्देशन गरेको डान्सिङ शैलीमा तयार गीतको भिडियोमा काट्रुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ ।

भिडियोमा माइकल सेट-अप एण्ड डान्स एकेडेमीको करियोग्राफी रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन तथा कलर शिलन लम्सालले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *