भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख


भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४६ हजार ३३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८३ लाख १२ हजार ९४७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७६ लाख ५४ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार ६५० पुगेको छ ।

Leave a Reply

Your email address will not be published.