श्रीदेव भट्टराई अभिनित “बहकिदै छु म”सार्वजनिक(भिडियो)

काठमाडौं । पछिल्लो समय फिल्ममा भन्दा म्युजिक भिडियोमा बढि देखा परेका नायक श्रीदेव भट्टराईका म्युजिक भिडियो एक पछि अर्को गर्दै आउदै छ्न हरेक भुमिका मा राम्रो अभिनय गर्न सक्ने कलाकार भएर नि होला आज भोलि प्राय सबै खाले गीतमा देखा परिरहेका छन नायक श्रीदेव।

यसै क्रममा हालै बजारमा आएको छ “बहकिदै छु म” बोलको गीत भिडियो सार्वजनिक भएको छ । समिर राइ को शब्द रहेको गीतमा रोसन राज गुरुङ ले संगीत एवं एरेन्ज दिएका छन तेसै गरि महेश भण्डारी को स्वर रहेको गीतको भिडियो बिजय भुर्तेलले निर्देशन गरेका हुन ।

मेला रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा श्रीदेव भट्टराई र समिक्षा पोखरेलको फिचर्ड रहेको छ। भिडियो भने जयन्द्र कुवरले खिचेका हुन । भिडियो सम्पादन बिजय भुर्तेलले गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *