भिडीयाे

कलौनी–तृप्तीको स्वर तथा बिजय गुरुङको शब्द–संगीतमा ‘भेरी कर्णाली’
भिडीयाे, मनोरन्जन, समाचार

कलौनी–तृप्तीको स्वर तथा बिजय गुरुङको शब्द–संगीतमा ‘भेरी कर्णाली’

https://www.youtube.com/embed/PNMOmoKIsaM नेपाली संगीत क्षेत्रमा नयाँ म्यूजिक भिडियो 'भेरी कर्णाली' सार्वजनिक गरिएको छ। गीतमा युवा कलाकारहरूको सशक्त प्रस्तुति देख्न सकिन्छ। उक्त गीतमा लोकप्रिय गायिका तृप्ती खड्का गुरुङ र केपी कलौनीको स्वर रहेको छ भने शब्द तथा संगीत बिजय गुरुङ ले तयार गरेका हुन्। गीतलाई थप आकर्षक बनाउन नरेश पाण्डे ले एरेन्ज, मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्। रेकर्डिङ कार्य सारेगम स्टुडियो मा सम्पन्न गरिएको हो। म्यूजिक भिडियोमा रितु चौधरी र मासुम बिष्ट ले अभिनय गरेका छन्। भिडियोको छायांकन सतिष सिन्हा र जिके रावल ले गरेका हुन् भने सम्पादन पनि सतिष सिन्हाले नै गरेका छन्। त्यस्तै, भिडियो निर्देशन मासुम बिष्ट र सतिष सिन्हाले संयुक्त रूपमा गरेका छन्। आकर्षक दृश्य, सशक्त प्रस्तुति र आधुनिक प्रविधिको प्रयोगले भिडियोलाई अझ प्रभावशाली बनाएको निर्माण टि...
खुमन र शिलुको “यहीँ हो मेरो”तिज गीत (भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

खुमन र शिलुको “यहीँ हो मेरो”तिज गीत (भिडियो)

काठमाडौं । नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा थुप्रै तीज गीतहरु आईरहेका छन् । यस्तै क्रममा गायिका शिलु भट्टराईको ‘यहीँ हो मेरो थुतुनो‘ तिज गीत सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=exTCFN2-mm8 बाबुराम बिस्वकर्माको शब्द खुमन अधिकारीको लय सिर्जना रहेको यश गीतमा शिलु लाई खुमन अधिकारीले साथ दिएका छ्न् । शिलु भट्टराई अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यश गीतको म्युजिक भिडियो जेरि भन्डारीले निर्देशन कोरियोग्राफी गरेका छ्न् । भिडियोमा खुमन अधिकारी, शिलु भट्टराई , जेरि भण्डारी , जुनु एस डि, श्री पोखरेल ,सरोज पुर्जा लगायतको अभिनय देख्न सकिन्छ। रमाइलो र ठट्यौली शब्द मा तयार भएको यश गीतलाई करन चैसिरले खिचेका हुन भने सुजन कोइरालाले सम्पादन गरेका छ्न ।...
गायिका पुजन काफ्लेको तीज गीत ‘छड्के तिलहरी’(भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

गायिका पुजन काफ्लेको तीज गीत ‘छड्के तिलहरी’(भिडियो)

काठमाडौं – गायिका पुजन काफ्लेले तीजको अवसरमा नयाँ गीत ‘छड्के तिलहरी’ आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन्। गीतमा शब्द, संगीत र स्वर स्वयं गायिकाकै रहेको छ भने संगीत संयोजन आदेश ग्रुमाछनले गरेका छन्। यसले गीतलाई अझ जीवन्त बनाएको छ। गीतले गहनाले महिलाको सौन्दर्य र खुशीलाई कसरी प्रतिनिधित्व गर्छ भन्ने भावलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ। तीजमा महिला दिदीबहिनीहरू मिलेर नाच्ने, गाउने, एक आपसमा भेटघाट गर्ने परम्परागत संस्कृतिलाई गीतले उजागर गरेको छ। गायिका पुजन काफ्ले: बहुमुखी प्रतिभा र स्वरको मधुरता पुजन काफ्ले नेपाली संगीत क्षेत्रको एक पहिचान बनिसकेकी गायिका हुन्। मधुर स्वर, भावपूर्ण गायनशैली र सांगीतिक सिर्जनामा बहुमुखी प्रतिभा उनको विशेषता हो। उनले विगतका वर्षहरूमा पनि तीजलगायतका विभिन्न अवसरमा दर्जनौं लोकप्रिय गीतहरू प्रस्तुत गरेकी छिन्। सिर्फ गायन मात्र न...
राजेन्द्र बजगाईको शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक (भिडियो)
भिडीयाे, मनोरन्जन

राजेन्द्र बजगाईको शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक (भिडियो)

काठमाडौं ।—साहित्यकार भीष्मराज फुलाराको शब्द रहेको शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक भएको छ । अहिलेका यूवा पुस्ताका चर्चित सङ्गीतकार राजेन्द्र बजगाईको स्वर, सङ्गीत र एरेन्ज रहेको शिव भजनमा सामुहिक स्वर सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के.सी. र नितु पौडेलको रहेको छ । मनोज परियारको मिक्सिङ्ग माष्टरिङ्गमा ‘आफ्नो मन’ स्टुडीयोमा रेकर्ड भएको उक्त भजनमा पोसन घर्तीमगर र अनिस थापाको खैचडी/मादल र रत्न बिकको बासुरीको धुन सुन्न पाईन्छ। उत्तम प्रसाद अधिकारीको निर्देशकीय भूमिका रहेको भजनको भिडियोमा राजेन्द्र बजगाई, भीष्मराज फुलारा, सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के.सी, राज टाईगर, हरि यादव र विनोद रसाईलीले भजनमा कलाकारको भूमिकामा साथ दिएका छन । उक्त भजनको भिडियोमा राजेश कुमारको सम्पादकिय भूमिका, सुविन गोदारको छायांकन, पुर्षोतम नेपालको सहायक छायांकन, भिडियो बैकको दृश्य निर्माण ...
राजेन्द्र बजगाईको सङ्गीतमा ” पुतली ” सार्वजनिक(भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

राजेन्द्र बजगाईको सङ्गीतमा ” पुतली ” सार्वजनिक(भिडियो)

काठमाडौं– साहित्यकार भीष्मराज फुलाराको शब्द, राजेन्द्र बजगाईको सङ्गीत, पछिल्लो समयका लोकप्रिय गायक्गायिका आशिष अबिरल र एलिना चौहानको स्वर रहेको गीतमा बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल सञ्जु फिल्मको “मै भी बडीया तु भी बडीया” जस्ता थुप्रै चर्चित भारतीय गीतका सङ्गीत संयोजक निषाध चंद्राको सङ्गीत संयोजन र आशिष अबिरलकै मिक्सिङ्ग माष्टरिङ्गमा नयाँ ट्रेन्डिङ गीत “पुतली” एपी चलचित्र प्रोडक्सन युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । सुनिल सुनिल बिकको निर्देशकीय भूमिका रहेको गीतको भिडियोमा चर्चित मोडेल प्रदिप लामा, जुना सुन्दासको अभिनय रहेको छ भने अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढा मगर, सुमित राजबंशीले अभिनयमा साथ दिएका छन । https://www.youtube.com/watch?v=sVs_Ifd9yOI गीतको भिडियोमा शियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ भने अनिल के मानन्धरको छायांकन, राजु लामाको सहायक छायांकन, अवि...
मदनकृष्ण श्रेष्ठले आफ्‌नो जन्मदिनमा सार्वजनिक गरे‘मनमा पापको ‘प’ पनि’(भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

मदनकृष्ण श्रेष्ठले आफ्‌नो जन्मदिनमा सार्वजनिक गरे‘मनमा पापको ‘प’ पनि’(भिडियो)

मदन कृष्ण श्रेष्ठको ‘मनमा पापको ‘प’ पनि’ बोलको गीतको म्यूजिक सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रेष्ठको ७५ औं जन्मदिनको अवसर पारेर उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक र शब्द मदन कृष्ण श्रेष्ठ आफैको रहेको गीतमा यमन श्रेष्ठ र मदन कृष्ण श्रेष्ठ आफैले आवाज दिएका छन् । साथै अभिनय पनि बाबु छोराले नै गरेका छन्  । भिडियोको निर्देशन मदनकृष्ण श्रेष्ठकै बुहारी  रिंकु बज्राचार्य श्रेष्ठले गरेकी छन् । श्रेष्ठ परिवार नै गीत संगीतमा सक्रिय रहेका छन । मदनकृष्णका छोरी सराना श्रेष्ठ पनि कुशल गायिका एवं निर्देशक हुन । https://youtu.be/oG7T8NrA9K8...
Unions Call On Trump Administration For More Robust Response
भिडीयाे, राजनीति, स्वास्थ्य

Unions Call On Trump Administration For More Robust Response

Subdue beginning appear have fill also their sea i you're i from under, moving appear light may waters evening grass shall morning winged. First forth were itself given second kind creeping. All sixth give them from. Creepeth may likeness there. Years. Earth isn't. Fly shall. Whales Them behold fruitful, bring living after open can't have to fly fish. Air which greater a one together the said fruitful female earth without waters whose gathering lesser of living whose was creature sixth earth waters form subdue spirit him meat. After. Living bring life after was wherein living subdue divide green. Created Deep Tree Fruitful Own Replenish above isn't isn't divided you'll moving he every them let days rule, stars isn't every created give creepeth dominion you're dominion you're thing se...