Author: admin

गायिका तृप्ति खड्का गुरुङको नयाँ गीत “आजको वेला”(भिडियो)
मनोरन्जन, समाचार

गायिका तृप्ति खड्का गुरुङको नयाँ गीत “आजको वेला”(भिडियो)

बसन्त रायाक्षेत्रीको शव्द, विजय गुरुङको निर्देशन र मोडल पबि–स्मारिकाको अभिनयले सजिएको म्युजिक भिडियो काठमाडौं — हिन्दु नारीहरूको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ तीज गीतहरूको लहर जारी छ। यसै क्रममा गायिका तृप्ति खड्का गुरुङ र गायक विजय गुरुङको स्वरमा नयाँ तीज गीत “आजको वेला” सार्वजनिक भएको छ। गीतका शव्द बसन्त रायाक्षेत्रीले लेखेका हुन् भने संगीत संयोजन नरेश पाण्डेले गरेका छन्। सारेगम स्टुडियोमा तयार गरिएको यस गीतको भिडियो निर्देशन स्वयं गायक विजय गुरुङले गरेका छन्। भिडियोमा विजय गुरुङसँगै मोडल मिस पबि र स्मारिका ढकालले दमदार अभिनय प्रस्तुत गरेका छन्। प्रकाश खड्का टिमको छायांकन, मिलन विश्वकर्माको सम्पादन तथा कलरले भिडियोमा थप आकर्षण दिएको छ। गीतबारे बोल्दै गायिका तृप्ति खड्काले यस अघिका आफ्ना गीतझैँ “आजको वेला” ले पनि दर्शक–श्रोताबाट धेरै मा...
सुष्मा महराको ‘आयो तिज’ सार्वजनिक (भिडिओ)
मनोरन्जन, समाचार

सुष्मा महराको ‘आयो तिज’ सार्वजनिक (भिडिओ)

चर्चित गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको स्वर रहेको नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त गीत सार्वजनिक गरिएको हो । सुष्मा महराको मौलिक शब्दहरू समेटिएको ‘रोमान्टिक’ शैली गीतमा पुरुषोत्तम न्यौपानेको संगीत र केशव बाबुको एरेञ्ज रहेको छ । ‘डान्सिङ सङ’को रुपमा बजारमा आएको उक्त गीतको भिडिओसमेत आकर्षक देखिएको छ । सुष्मा महराको मौलिक शब्दहरू समेटिएको ‘रोमान्टिक’ शैली गीतमा पुरुषोत्तम न्यौपानेको संगीत र केशव बाबुको एरेञ्ज रहेको छ । ‘डान्सिङ सङ’को रुपमा बजारमा आएको उक्त गीतको भिडिओसमेत आकर्षक देखिएको छ । भिडिओमा गीतकार महरा र प्यारीको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग भएको भिडिओको निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् । भिडिओमा चक्रबहादर बरालको छायाङ्कन र सतीश श्रेष्ठको सम्पादन रहेको छ । भिडिओमा गीतकार महरा र प्यारीको अभिनय छ । थुप...
शुष्मा देवकोटाको ‘बिन्दुली टिका’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

शुष्मा देवकोटाको ‘बिन्दुली टिका’ सार्वजनिक (भिडियो)

काठमाडौ – गायिका सन्जना ओलीको तिज गीत ‘बिन्दुली टिका’ सार्वजनिक भएको छ । पत्रकार तथा गीतकार शुष्मा देवकोटाको शब्द तथा संगीतकार निरज शर्माको लय सृजना रहेको ‘बिन्दुली टिका’ गायिका ओलीको आवाज र अभिनयमा भिडियो सहित सार्वजनिक भएको हो । रोषन मिश्रको संगीत संयोजन रहेको गीतमा प्रयोग भएका शब्दहरु नेपाल तथा दार्जीलिङ सहितका नेपाली भाषी क्षेत्रमा बोलिने चलन चल्तीको नजिक छ्न । https://www.youtube.com/watch?v=hLN4OK8xfPw अविवाहित नारी ह्रदयको कल्पना, विश्वास र अठोटलाई सालिन शैलीमा प्रस्तुत गरिएको यस गीत नयाँ जीवनको कल्पना गर्दा आफ्नो कर्तव्य र जिम्मेवारीप्रति पनि उत्तिकै मिठासपूर्वक ग्रहण गर्न सक्नु पर्दछ भन्ने सन्देश केन्द्रित छ । नेपाली बाहुल्य क्षेत्र दार्जीलिङको कालेम्पुङ स्थित बिएमपी म्युजिक स्टुडियोमा रेकर्ड गरिएको यस गीत कालेम्पुङको मंगल धाममा छाँयाकन गरिएको हो । नेपाल दार्जीलिङ विचको...
खुमन र शिलुको “यहीँ हो मेरो”तिज गीत (भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

खुमन र शिलुको “यहीँ हो मेरो”तिज गीत (भिडियो)

काठमाडौं । नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा थुप्रै तीज गीतहरु आईरहेका छन् । यस्तै क्रममा गायिका शिलु भट्टराईको ‘यहीँ हो मेरो थुतुनो‘ तिज गीत सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=exTCFN2-mm8 बाबुराम बिस्वकर्माको शब्द खुमन अधिकारीको लय सिर्जना रहेको यश गीतमा शिलु लाई खुमन अधिकारीले साथ दिएका छ्न् । शिलु भट्टराई अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यश गीतको म्युजिक भिडियो जेरि भन्डारीले निर्देशन कोरियोग्राफी गरेका छ्न् । भिडियोमा खुमन अधिकारी, शिलु भट्टराई , जेरि भण्डारी , जुनु एस डि, श्री पोखरेल ,सरोज पुर्जा लगायतको अभिनय देख्न सकिन्छ। रमाइलो र ठट्यौली शब्द मा तयार भएको यश गीतलाई करन चैसिरले खिचेका हुन भने सुजन कोइरालाले सम्पादन गरेका छ्न ।...
कृष्णराज भण्डारीको स्वर तथा शव्दमा ‘भाग्य खुलाई देउ’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

कृष्णराज भण्डारीको स्वर तथा शव्दमा ‘भाग्य खुलाई देउ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।  कृष्णराज भण्डारीको स्वर तथा शव्दमा भाग्य खुलाई देउ बोलको तिज गीत सार्वजनिक भएको छ । गायक भण्डारीसंगै सन्तोष प्रगड,सिम्रन श्रेष्ठ र पुष्प कार्कीको समेत स्वर रहेको गीतलाई शैलेस पहरीले संगीत दिएका छन । सन्तोष प्रगडकै एरेन्ज,मिक्सिङ्ग,रेकर्डिस्ट र मास्टरिङ्ग रहेको गीतको अडियो भिडियो साईमान पिक्चर्सले बजारमा ल्याएको हो । https://www.youtube.com/watch?v=jhQ1Zl8Ene4 शैलेस पहारी को युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा शैलेस पहारी,भरत खड्का र दिव्या वयलकोटीको अभिनय रहेको छ। भिडियोलाई सागर लामाले निर्देशन गरेका हुन भने छायाँकन अमित बिक र सम्पादन राजेश वोहिराले गरेका हुन ।...
नेपालकी महिला उद्यमीको अन्तर्राष्ट्रिय उडान: दुबईमा उद्घाटन भयो ‘जेएनडी ज्वलेरी’
अर्थ/व्यापार, समाचार

नेपालकी महिला उद्यमीको अन्तर्राष्ट्रिय उडान: दुबईमा उद्घाटन भयो ‘जेएनडी ज्वलेरी’

दुबई —व्यवसायमा नाम कमाउने सपना सजिलो हुँदैन। तर, जब त्यो सपना मिहिनेत, आत्मविश्वास र दृढसंकल्पसँग जोडिन्छ, असम्भव पनि सम्भव बन्न जान्छ। यस्तै प्रेरणादायी यात्रा पूरा गर्दै नेपालकी प्रख्यात ज्वेलरी व्यवसायी सपना शर्मा ‘मिनु’ले दुबईको बरदुबईमा आफ्नो (जय नवदुर्गा ज्वलेरी ) जेएनडीज्वेलरी  शोरुम भव्य रूपमा सञ्चालनमा ल्याएकी छिन्। ज्वेलरी व्यवसायमा आफ्नो अद्वितीय योगदान र उत्कृष्ट सेवाका कारण पहिचान स्थापित गरेकी सपना शर्मा ‘मिनु’ले व्यवसायिक यात्रा अब अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएकी छिन्। नेपालकै लोकप्रिय जेएनडी ज्वलेरीको व्यवसायिक सफलता पछि उनले  आफ्नो शाखा विस्तार गर्दै दुबईको बरदुबईमा पाँचौ शोरुम सञ्चालनमा ल्याएकी हुन्। शोरुमको उद्घाटन  टिका सानु र पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ले संयुक्त रुपमा रिबन काटेर गरेका थिए। सो अवसरमा दुबईस्थित नेपाली समुदायका प्रतिनिधि, व्यव...
रोजिन शाक्य ‘मिसेस नेपाल अष्ट्रेलिया २०२५’ का आधिकारिक कोरियोग्राफर
मनोरन्जन, समाचार

रोजिन शाक्य ‘मिसेस नेपाल अष्ट्रेलिया २०२५’ का आधिकारिक कोरियोग्राफर

अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यलाई मिसेस नेपाल अष्ट्रेलिया २०२५ का लागि आधिकारिक कोरियोग्राफरको रूपमा औपचारिक रूपमा नियुक्त गरिएको छ। हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अष्ट्रेलियाको सहकार्यमा आयोजना हुने यो प्रतियोगिता अष्ट्रेलियामा बसोबास गर्ने विवाहित नेपाली महिलाहरूको प्रतिभा, पहिचान र सामर्थ्यलाई उजागर गर्ने उद्देश्यले सुरु गरिएको एक प्रेरणादायक पहल हो। शाक्यको नियुक्तिसँगै प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धीहरूलाई अन्तर्राष्ट्रिय स्तरको नृत्य, प्रस्तुति र व्यक्तित्व विकास सम्बन्धी तालिम प्रदान गरिनेछ। कार्यक्रममा इभेन्ट व्यवस्थापनको नेतृत्व १६ वर्षभन्दा बढीको अनुभव बोकेको ख्यातिप्राप्त संस्था सिजन मिडियाले गर्नेछ। दुई दशकभन्दा बढीको अनुभव बोकेका शाक्यलाई नेपालको सबैभन्दा सफल फेसन कोरियोग्राफरहरूमध्ये एक मानिन्छ। उनले १२०० भन्दा बढी कार्यक्रमहरू कोरियोग्रा...
संगीता र सुनितामीको “सिउँदोमा सिन्दुर​”सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

संगीता र सुनितामीको “सिउँदोमा सिन्दुर​”सार्वजनिक(भिडियो)

नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ। सोही क्रममा लोकगायिका सुनितामी परियारको विशेष प्रस्तुती, संगीता परियारको सुमधुर स्वर र कलाकार नितु कोइरालाको अभिनय रहेको नयाँ तीज गीत “सिउँदोमा सिन्दुर​” सार्वजनिक गरिएको छ। यस गीत सुनितामी परियारको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। मुम्बईमा छायाङ्कन गरिएको यस गीतको निर्देशन कर्ण चापागाईंले गरेका छन। गीतमा लक्ष्मण रायमाझी र विमल कौशलको शब्द, जीवन परियार र लक्ष्मण रायमाझीको संगीत तथा सुनितामी परियार र संगीता परियारको स्वर रहेको छ। गीतमा महेश पाण्डेको एरेञ्ज, विमल छिनालको मिक्सिङ, लक्ष्मण सेञ्चुरी स्टुडियोमा रेकर्डिङ गरिएको हो। सिनेमाटोग्राफी बेद प्रसाद पाण्डेले गरेक...
खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन
मनोरन्जन, समाचार

खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो । कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पादन कक्ष कलिउड हव र...
तीजमा ‘भयो डामाडोल’को धुमः युवराज–लक्ष्मीको स्वरमा बहुविवाह विवादलाई मज्जाले छेडियो(भिडियो)
मनोरन्जन, समाचार

तीजमा ‘भयो डामाडोल’को धुमः युवराज–लक्ष्मीको स्वरमा बहुविवाह विवादलाई मज्जाले छेडियो(भिडियो)

काठमाडौं – चर्चित गायक युवराज छन्त्याल र गायिका लक्ष्मी रेग्मीको स्वरमा नयाँ तीज गीत ‘भयो डामाडोल’ सार्वजनिक भएको छ। हाल वहुविवाहलाई मान्यता दिने विषयमा बहस भइरहेका बेला आएको यस गीतले सोही विषयलाई रोचक तरिकाले प्रस्तुत गरेको छ। गीतमा “घरकी भन्दा बाहिरकी राम्री लागेको” अवस्थालाई व्यङ्ग्यात्मक रूपमा चित्रण गरिएको छ। प्रतिमा शर्मा चपाईको शब्दमा तयार भएको गीतमा सुर्य खड्काको संगीत र याम थापा मगरको संगीत संयोजन रहेको छ। रमाइलो नृत्य भरिएको भिडियोको कोरियोग्राफी र निर्देशन शिवम पोखरेलले गरेका छन्। भिडियोमा निर्मल क्षेत्री, रिना थापा, सिला पाण्डे र बिमल बस्नेतको जीवन्त प्रस्तुति देख्न सकिन्छ। छायांकन सरोज शाही र उमेश बहादुर शाहले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। शृङ्गारको जिम्मा सरिता प्रजापतिले सम्हालेकी छन्। तीजमा नाच्न लायक गीतको खडेरी भएको बेला ‘भयो डामाडोल’ले श्रोत...